• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

कब्जियत हटाउँछ तीते करेलाले

February 10th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कब्जियत हटाउँछ तीते करेलाले

 

तीते करेलाको नाम सुन्नेबित्तिकै धेरैजसोको आङ सिरिङ हुने गर्छ । नाममै ‘तीते’ भएको जिनिस कसरी मीठो होला भन्ने लाग्छ निकैलाई । तर, तीते करेलाको तीतोपनतिर नजानुस् ।

यसका गुण यति धेरै छन्, तीतोपन गौण हुन्छ । तीते करेला यही मौसममा हुन्छ । यो हरेक घरमा उपयोग गरिने तरकारी हो । यो विशुद्ध तरकारीमात्र नभई अत्यन्त राम्रो औषधिसमेत हो । यसमा फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । यसबाहेक प्रोटिन, बोसो, खनिज, कार्बोहाइड्रेट, क्याल्सियम, फाइबरसमेत पाइन्छ । तीते करेलाले कफको समस्या भगाउँछ । यसको नियमित सेवनले कब्जियत हट्छ, खाना सजिलै पच्छ र भोक मज्जाले लाग्छ । पेटसम्बन्धी रोग निको पार्न यसलाई गुणकारी मानिन्छ । यसले कलेजोको कार्य प्रणालीलाई सुचारु गर्छ । करेलालाई रक्तशोधक औषधिसमेत मानिन्छ । मधुमेहका रोगीले यसको रस निकालेर वा तरकारीरअचार बनाएर खाँदा निकै राम्रो हुन्छ । करेलाको ‘एक्सट्रेक्ट’लाई करेटिन भनिन्छ । नेदरल्यान्डमा भएको एउटा अध्ययनमा करेटिनलाई ब्लड सुगर घटाउन उपयोगी पाइएको छ । करेलाको बीउमा इन्सुलिनजस्तो पेप्टाइड पाइन्छ ।

आयुर्वेदले यसलाई पक्षघात, दम निको पार्न लाभदायक मानेको छ । पायल्स, पत्थरीजस्ता रोग हटाउन पनि यो लाभदायक रहेको आयुर्वेदमा उल्लेख छ । होमियोप्याथिक औषधिमा लामो समयदेखि करेलाको उपयोग गरिँदै आएको छ । (एजेन्सीको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तपाईको हातखुट्टामा पनि छ मुसा ? छ भने यसो गरौ
Next article चुम्बन र मुखमैथुनका कारण क्यान्सर !

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

76
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

63
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web