• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 11th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल नेशनल हस्पिटलद्धारा सप्ताहव्यापी मिर्गौला शिविर

March 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल नेशनल हस्पिटलद्धारा सप्ताहव्यापी  मिर्गौला  शिविर

हेल्थ टुडे,
काठमाडौ,२४ फागुन : विश्व मिर्गौला दिवसको अवसर पारेर नेपाल नेशनल हस्पिटल कलकिंले सप्ताह व्यापी बृहत नि:शुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ । शिविर यहि फागुन २३ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा मिगौला रोग विशेषज्ञद्धारा परामर्श, ब्लड सुगर ,ब्लड प्रेशर तथा युरिन डिप स्टिक परीक्षण हुने अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.अर्चन शम्शेर राणाले बताएका छन। शिविरबाट २ दिनमा नै २५० जना भन्दा बढीले सेवा लिएका छन ।शिविर ओरेन्ज विल्डिगं कलकिंमा चलिरहेको छ ।  डायलाशिस सेवा नि:शुल्क भएतापनि सरकारले  मिर्गौला सम्बन्धिका जनचेतनामुलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन  गर्न सकेको छैन । नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिन्छ भने करिब ३,००० जना वार्षिक थपिने अनुमान गर्न सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दानवीरद्वय शाह दम्पत्तिका नाममा आँखा उपचार केन्द्र
Next article आईफोन किन्न मिर्गौला बेचेको सुने : लालबाबु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131666
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web