• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इलामका चार स्वास्थ्य चौकी पुरस्कृत

June 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इलामका चार स्वास्थ्य चौकी पुरस्कृत

इलाम, २० जेठः सन २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्य चौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले शुक्रबार पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्य चौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र जोगमाई स्वास्थ्य चौकी छन् । तिनलाई रु २० हजारका दरले पुरस्कार र सम्मानपत्र दिइएको हो ।
सन् २०१७ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा फाउण्डेशनका कार्यक्रम व्यवस्थापक अजित योञ्जन, उपनिर्देशक योगेन्द्र गिरी र जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाईंले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो ।
सन् २०१५ देखि हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गरेर अपांगता रोकथाम तथा पुनःस्थापना र सुरक्षित मातृत्व सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताउनुभयो । यसअघि सन् २०१६ मा उत्कृष्ट कार्य गर्ने आमचोक, चमैता, इरौँटार र जमुना स्वास्थ्य चौकीलाई समेत पुरस्कृत गरिएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १०७ जना बिरामिको दन्त परिक्षण
Next article टनसिलको उपचार समयमा नहुदा मुटुको भल्भमा समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web