• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपत्यकाका धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन

June 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपत्यकाका धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन

काठमाडौं, ६ असारः उपत्यकाका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय योग दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिङ समाज नेपालले उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदामा योग शिविर सञ्चालन गरेको हो ।

समाजले बुधवार बिहान पशुपतिनाथ गंगा आरती स्थलमा गरेको योग शिविरमा भारतीय राजदूत मञ्जिवसिंह पुरीको समेत सहभागिता रहेको राष्ट्रिय योग शिक्षक संयोजक पुनम उप्रेतीले जानकारी दिनुभएको छ । योग आसनपछि साधकसँग कुरा गर्दै राजदूत सिंहले मानव सभ्यताको स्रोत वाग्मती नदीको सफाइ महाअभियानका लागि भारत सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतका आध्यात्मिक गुरु आयार्य रविशंकरको अग्रसरतामा आर्ट अफ लिभिङ नामक आध्यात्मिक अभियान शुरु भएको हो । यसले मानिसलाई भौतिक कोलाहलका बीच आध्यात्मिक शान्तिका साथ जीवनयापन गर्ने कला सिकाउँने गर्नुहुन्छ ।

विश्व योग दिवस २१ जुनको अवसर पारेर आर्ट अफ लिभिङले शंखमूल स्थित वाग्मती किनारबाट जुन १६ अर्थात् असार २ गतेदेखि शुरु गरेको योगशिविर असार ३ गते भक्तपुरको टौमडी, असार ४ गते बौद्धनाथ स्तुप परिसर, असार ५ गते पाटन कृष्ण मन्दिर र गोकर्णेश्वर महादेव मन्दिरमा सम्पन्न भएको थियो ।

दिवसका अवसमरमा असार ७ गते बिहीबार २१ जुनका दिन आर्ट अफ लिभिङले प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र शंखमूल पार्कमा पनि शिविर सञ्चालन गर्ने जनाएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य चौकी र अस्पताललाई स्थानीय तहकै जिम्मा–स्वास्थ्यमन्त्री यादव
Next article बिहीबार चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web