• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

July 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

हेल्थ टुडे,

काठमाडौं, २३ असार : नेपाल चिकित्सक संघले जुम्लामा अनसनरत डा. गोविन्द केसीले उठाएका जायज माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । संघको कार्यकारणी समिति, पदाधिकारी, पूर्व अध्यक्ष, परिषद् सदस्य र राजधानीका विभिन्न अस्पतालका निर्देशकहरुसँगको छलफल र सुझावका आधारमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई आज ज्ञापनपत्र बुझाएर ७२ घण्टे अल्टिमेटम दिने निर्णय गरिएको महासचिव डा. लोचन कार्कीले बताए । ७२ घण्टासम्म पनि सरकारले माग पुरा नगरे संघले देशभरि नै कडा विरोधका कार्यक्रम सञ्चालन गर्ने र त्यसको जिम्मा सरकारले लिनु पर्ने संघको ठहर छ ।

संघका एक अधिकारीका अनुसार ७२ घण्टासम्म माग सम्बोधन नभए देश भरिका स्वास्थ्य संस्था ठप्प पार्नेसम्मको आन्दोलनका कार्यक्रम संघले अगाडि सार्ने छ । डा. केसीको जिवन रक्षा र जायज माग पुरा गर्न शुक्रबारदेखि नै देश भरिका चिकित्सक र स्वास्थ्यकर्मीले हातमा कालो पट्टी बाधेर विरोध जनाउन सबैलाई संघले आग्रह गरेको छ । डा. केसीका बिगतका अनसनमा पनि संघको पहलकदमीले मात्र सरकारले केहीका मागमा सहमती गर्दै आएको थियो । देश भरिका चिकित्सकहरुको एक मात्र छाता संगठन नेपाल चिकित्सक संघमा ८ हजार भन्दा बढी सदस्य छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य राज्यमन्त्रीको प्रश्न, ‘आठ दश बच्चा जन्माउन किन नपाउने ?’
Next article निषेधित क्षेत्र तोड्दै डा. केसीलाई डाक्टरहरुले लगे अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web