• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रशासनले दियो १० मिनेटको अल्टिमेटम–डा केसीलाई काठमाडौं लैजान नदिने अडान

July 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रशासनले दियो १० मिनेटको अल्टिमेटम–डा केसीलाई काठमाडौं लैजान नदिने अडान

हेल्थ टुडे,
जुम्ला, ३ साउनः जुम्लास्थित जिल्ला प्रशासन कार्यालयले अनसनरत प्राध्यापक डा गोविन्द केसीलाई १० मिनेट भित्रमा अस्पतालबाट बाहिर निस्कने समयसिमा दिएको छ । प्रसासनले १० मिनेटभित्र बाहिर नआए बल प्रयोग गरेर भए पनि अस्पतालबाट बाहिर निकाल्ने चेतावनी दिएको हो ।
डा केसीलाई जबरजस्ती काठमाडौं लैजान खोजेपछि स्थानीयले अस्पताल क्षेत्रमा घेराउ गरिरहेका छन् । उनीहरुले डा केसीको माग पुरा गर्नुपर्ने भन्दै डा केसीको समर्थनमा नारा लगाइरहेका छन् भने डा केसीलाई काठमाडौं लैजान नदिने अडान लिएर केसीको समर्थनमा उत्रिएका छन ।
यदि प्रशासनले जबरजस्ती गर्न खोजे प्रतिकार गर्ने स्थानीयले चेतावनी दिएका छन् । बिहान स्थानीय र प्रहरीबिच झडप हुँदा केही स्थानीय घाइते भएका थिए भने एक जना प्रहरीलाई गोली लागेको थियो । गोली लागेका प्रहरीको जुम्लामा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउन लागिएको छ ।
उता प्रशासनले एउटैं हेलिकोप्टरमा डा केसी र घाइते प्रहरीलाई काठमाडौं ल्याउने तयारी गरेको छ । यसअघि डा. गोविन्द केसीले सरकारले माग पूरा नगरेसम्म काठमाडौं नजाने अडान लिए पनि अस्पतालको क्षति देख्दा आफू बस्न नमिल्ने भन्दै काठमाडौं जान तयार रहेको बताउनुभएको छ । केसीले पत्रकार सम्मेलन गरेर जुम्लाले आफूलाई गरेको सहयोग अविश्मरणीय रहेको भन्दै आफ्नो सत्याग्रह जता गए पनि जारी रहने बताउनुभएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. केसीको समर्थनमा माइतीघरमा प्रर्दशन
Next article आँखाको सुविधा सम्पन्न तालीम केन्द्र निर्माण गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web