• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. भगवान कोइरालाको आत्मकथा दसैं अगाडि नै

August 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. भगवान कोइरालाको आत्मकथा दसैं अगाडि नै

हेल्थ टुडे,

काठमाडौं, २४ साउन : चर्चित मुटु सल्यचिकित्सक डा. भगवान कोइरालाको आत्मकथा यही दसैं अगाडि नै पाठक समक्ष आउने भएको छ । आत्मकथा लेखन र सम्पादनको काम सकिएको छ । डा. कोइरालाले भने, ‘ सबैजसो काम सकिएको छ । आउदो दशैं अगाडि नै पुस्तक पाठक समक्ष आइसक्ने छ ।’ नेपालमा ओपन हार्ट सर्जरीको सुरुवात गरी त्यसको जग बसाल्न डा. कोइरालाको ठूलो योगदान छ । सहिद गंगालाल हृदयरोग केन्द्रलाई देशकै उत्कृष्ठ मुटु उपचार केन्द्रको रुपमा स्थापित गर्न  नेतृत्वदायी भूमिका खेलेका डा. कोइराला अहिले मनमोहन कार्डियो भास्कुलर एण्ड थोरासिस सेन्टरमा कार्यरत छन् । पाल्पामा जन्मेका डा. कोइरालाले मुटु रोगको उपचार सेवा विपन्नसम्म पुर्याउन ठूलो मेहनत गरेका छन् । पैसाको लोभमा फसिरहेका चिकित्सकहरुको भिडमा डा. कोइरालाले आफूलाई सेवालाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसैले त उनले आफुलाई नामले मात्र नभएर कामले समेत भगवान प्रमाणित गरेका छन् । डा. कोइरालाले अहिलेसम्म १२ हजार बढीको मुटुको शल्यक्रिया गरिसकेका छन् । पछिल्ला वर्षमा नेपालमा चर्चित व्यक्तिहरुका आत्मकथा प्रकाशित हुने चलन बढ्दो छ । उद्योगपती बिनोद चौधरीदेखि पूर्व प्रधानसेनापति रुग्मांगत कटुवाल, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेदेखि पत्रकार विजयकुमार पाण्डे, कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ठ श्रेष्ठ र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका आत्मकथा प्रकाशित भइसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेडिकल टुरिजम एशिया एक्स्पो सम्पन्न
Next article लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132210
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web