• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२८ प्रतिशत बालबालिका र १८ प्रतिशत किशोरीमा  सुक्ष्मपोषण तत्व आइरनको कमी

August 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२८ प्रतिशत बालबालिका र १८ प्रतिशत किशोरीमा  सुक्ष्मपोषण तत्व आइरनको कमी

हेल्थ टुडे,

 काठमाडौं, १३ भदौ : नेपालका २१ प्रतिशत बालबालिकामा जिन्क नामक पोषण तत्वको कमी देखिएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा युनिसेफ, युएसआइडी, सिडिसी, युरोपियन युनियन र न्यु एराले गरेको ‘नेपाल राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्वेक्षण’ सर्वेक्षणले यस्तो देखाएको हो ।  ७३ जिल्लाका १८० का ४ हजार ३ सय २० घरधुरीका १२ हजार ५ सय १२ महिला, किशोरकिशोरी तथा बालबालिकामा सर्वेक्षण गरिएको हो । पोषण तत्वको कमिले बालबालिकामा पुड्कोपन र विभिन्न रोग लाग्ने सम्भावना बढी रहने गरेको छ । यसैगरी एक चौथाई प्रजनन उमेरका महिलामा पनि यही समस्या देखिएकोे  यस्तो देखाएको छ ।

बुधबार राजधानीमा सार्वजनिक गरिएको सर्वेक्षणमा २० प्रतिशत बालबालिका र ४० प्रतिशत प्रजनन उमेरका महिलामा हेलिब्याक्टर पाइलरी भाइरस देखिएको छ । यो भाइरसका कारण पेट दुख्ने, वाकवाकी आउला जस्तो महशुस हुने र ग्यास्ट्राइटिस हुने समस्या आउछन् ।  हरेक ५ मा १ बालबालिका, किशोरी र प्रौढ महिलाहरुमा रक्त अल्पताको समस्या रहेको सर्वेक्षणले देखाएको छ । २७ प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या रहेको छ भने २८ प्रतिशत बालबालिका, १८ प्रतिशत किशोरी र १९ प्रतिशत प्रजनन् उमेरका महिलाहरुमा सुक्ष्मपोषण तत्व आइरनको कमी रहेको पाइएको छ । 

 नेपालमै पहिलोपटक १० देखि १९ वर्षका किशोरहरुमा रक्तअल्पताको जाँच गरिएको छ । जसअनुसार ११ प्रतिसत किशोरीहरुमा रक्तअल्पता, ५ प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ ।  सर्वेक्षणको नतिजालाई गहन ढंगले विश्लेषण गरेर नीति बनाइने परिवार कल्याण महाशाखा प्रमुख डा आरपी विच्छाले बताए । यो नतिजाले  जनस्वास्थ्यका क्षेत्रमा अगाडि बढ्ने स्पष्ट बाटो देखाएको त्यही अनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पताललाई डायलाइसिस उपकरण प्रदान
Next article बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web