• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

छाती तथा फोक्सो रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

October 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
छाती तथा फोक्सो रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

हेल्थ टुडे,

काठमाडौं : नेपालमा पहिलो पटक छाती ताथ फोक्सो रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राजधानीको हिमालयन होटेलमा आयोजित उक्त एक दिवसिय सम्मेलनमा अमेरिका, फिलिसपन्स र नेपालका विशेषज्ञहरुको सहभागिता थियो । नेपाल कलेज अफ चेस्ट फिजिसियनको आयोजनामा भएको सम्मेलनमा आधा दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गरिएका थिए ।

आयोजक नेपाल कलेज अफ चेस्ट फिजिसियनका अध्यक्ष डा. संगीतलाल कसजूले विभिन्न देशका विज्ञहरुले आफूले सिकेका अनभुव र प्रविधिका विषयमा  छलफल भएकाले सम्मेलन  उपलब्धिमूलक भएको बताए ।   नर्भिक हस्पिटलका छातीरोग विशेषज्ञ डा. रमेश चोखानीले कार्यपत्र प्रस्तुत गर्दै सम्मेलनले नयाँ कुरा सिक्ने र अनुभव सुनाउने मौका मिलेको बताए । आयोजक कमिटिीका सचिव डा. शुभाष चन्द्र यादवले भविश्यमा पनि सम्मेलनले नरन्तरता पाउने जानकारी दिए ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विवादास्पद’ स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको सरुवा 
Next article पिसाब चुहिने समस्या र त्यसको निदान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132860
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web