• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य परीक्षण गराएका ४४५ महिलामध्ये ३५ जनाको पाठेघर शल्यक्रिया गर्नुपर्ने

March 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य परीक्षण गराएका ४४५ महिलामध्ये ३५ जनाको पाठेघर शल्यक्रिया गर्नुपर्ने

हेल्ड टुडे,
सर्लाही,२५ फागुनः सर्लाही जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरमा पाठेघरको परीक्षण गराउन आएका ४४५ महिलामध्ये ३५ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । यस्तै, ७० जना महिलाको पाठेघरमा रिङ राखिएको छ।

गोडैता नगरपालिकामा यसै साता आयोजना गरिएको स्वास्थ्य शिविरमा ७० जना महिलाको पाठेघरमा रिङ राखिएको हो। निःशुल्क शिविरमा ४४५ महिलाको पाठेघर परीक्षण गरिएको गोडैता नगरपालिका कार्यालयले जनाएको छ।

गोडैता नगरपालिका, जनस्वास्थ्य कार्यालय मलंगवा, बागमती सेवा समाज र आड्रा नेपालको संयुक्त आयोजनामा पाठेघर परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

वेणी भोला नमुना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा सिसौटिया, बकैनिया, बगदह, गोडैता, रोहुवालगायत गाउँका महिलाले पाठेघर परीक्षण गराएका थिए ।

पाठेघरको शल्यक्रिया पनि निःशुल्क गर्ने व्यवस्था मिलाइएको र केही दिनपछि उनीहरूलाई सुविधा सम्पन्न अस्पतालमा पठाइने गोडैता नगरपालिकाले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा विदेशी औषधिको रजाइँ, औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ बाहिँरिदै
Next article टुँडिखेलमा आजदेखि एक हप्ते निःशुल्क योग शिविर सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131706
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web