• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व मृगौला दिवसको अवसरमा स्टार हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ५ सय भन्दा बढीले लिए सुविधा

March 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व मृगौला दिवसको अवसरमा स्टार हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ५ सय भन्दा बढीले लिए सुविधा

हेल्थ टुडे,
काठमाडौ,२९ फागुनः विश्व मृगौला दिवसको अवसरमा सानेपा स्थित स्टार हस्पिटलले नयाँबजार क्लब किर्तिपुर र नयाँ छहारी नेपाल किर्तिपुरसंगको सहकार्यमा किर्तिपुरको नयाँ बजारमा मृगौला रोग सम्बन्धी वृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा स्टार हस्पिटलका बरिष्ठ मृगौला रोग विशेषज्ञहरु एसोसिएट प्रो. डा. लक्ष्मणप्रसाद अधिकारी र डा. अनिल पोखरेलको नेतृत्वमा अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।

स्टार हस्पिटलले शिविरका अवसरमा स्वास्थ्य जाँच गराएका बिरामीहरुका लागि अस्पतालले निःशुल्क रुपमा सुगर, पिसाब तथा रगतको जाँचको व्यवस्था गरेको जनाएको छ ।

सामाजिक स्वास्थ्य कार्यक्रम अन्र्तगत गरिब, निमुखा, विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भई सरल र सुलभ दरमा स्वास्थ्य सेवाबाट वञ्चित विरामीहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरमा करिब ५०० जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए ।

विगत एक दशक अघिबाट निरन्तर स्वास्थ्य सेवामा समर्पित अस्पताल, निकै नै सुविधा सम्पन्न तथा आकर्षक भवनमा सरेको अवस्थामा, अत्याधुनिक उपकरण तथा उपचार पद्दतीबाट मृगौला रोग सम्बन्धी सम्पूर्ण उपचार गर्न सक्षम रहेको छ ।

आगामी दिनहरुमा पनि सामाजिक सेवाको भावले यस्तै किसिमका स्वास्थ्य सेवा कार्यक्रमहरु हस्पिटल लगायत देशका विभिन्न स्थानहरुमा संचालन गर्दै लैजाने अस्पतालका व्यवस्थापक हरि ढकालले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article समायोजनमा चिकित्साकर्मीका जटिलता
Next article स्वास्थ्य सामग्री नहुँदा जिल्ला अस्पतालको सेवा प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133111
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web