• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

स्टारको वार्षिकोत्सवमा १० वर्ष सेवा गरेका कर्मचारी सम्मानित

March 13th, 2019 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्टारको वार्षिकोत्सवमा १० वर्ष सेवा गरेका कर्मचारी सम्मानित

हेल्थ टुडे,
ललितपुर, २९ फागुन :  सानेपास्थित स्टार हस्पिटलले बुधबार आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सको अवसरमा हस्पिटलमा निरन्तर १० वर्ष सेवा गरेका १६ जना कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुने कर्मचारीहरुमा काशिराम लावती, रुद्र थापा मगर, नमिता श्रेष्ठ, शर्मीला श्रेष्ठ, उशा ढकाल, बिर बाहादुर श्रेष्ठ, जानुका बिष्ट, साबित्री रेग्मी, कमला बस्नेत, लक्ष्मी महर्जन, आशा लामा, बिष्णु थापा, राजु ढकाल, धन बाहादुर माझी, हरी बाहादुर खत्री र दुर्गा थिङ्ग छन् । यसै गरि हस्पिटलमा कार्यरत कृष्णा कुमारी श्रेष्ठलाई वर्षकी उत्कृष्ठ कर्मचारीका रुपमा सम्मानित गरिएको छ । स्टार हस्पिटलका अध्यक्ष बसन्तचन्द्र मरहट्ठाले सम्मानित कर्मचारीहरुलाई सम्मानपत्र र नगद प्रदान गरेका थिए । विरामीलाई उत्कृष्ठ सेवा प्रदान गर्नमा कर्मचारीले रातदिन नभनि सेवा गरेको स्मरण गर्दै अस्पतालले भविश्यमा अझ प्रभावकारी सेवा प्रदान गर्न कुनै कसर बाकी नराख्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले गरे मरणोपरान्त अंगदान
Next article राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा ६ ठाउँबाट डायलासिस सेवा

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web