• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवन मेडिकल कलेजमा पनि टेस्ट ट्युब बेबी सेवा सुरु

April 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवन मेडिकल कलेजमा पनि टेस्ट ट्युब बेबी सेवा सुरु

हेल्थ टुडे,
चितवन,२५ चैतः चितवन मेडिकल कलेजले फर्टिलिटी सेन्टर स्थापना गरेको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मेडिकल कलेजले आइतबार फर्टिलिटी सेन्टरको स्थापना गरेको हो । अस्पतालले अत्याधुनिक प्रजनन संरक्षण सेवासहितको टेस्टट्युब बेबी प्रविधि भित्रयाएको दावी गरेको छ । जहाँ इन विट्रो फर्टिलाइजेसन (आइभिएफ), इन्ट्रा साइटोप्लाज्मिक स्पर्स इन्जेक्सन (आइसिएसएसआई) र भ्रुण बैंकिङ सेवाहरू उपलब्ध हुने अस्पतालले जनाएको छ ।
मेडिकल कलेजले लगानी, प्राविधि एवं जनशक्तिका हिसाबले कठिन भए पनि सरकारको नीतिभित्र रहेर स्वस्थ आमाबुबा र बच्चाका लागि सेवा थप गरिएको जनाएको छ । चितवन मेडिकल कलेजमा दैनिक दुई देखि चार दम्पती निःसन्तानजन्य समस्या लिएर अस्पताल आउने गरेका छन् ।

फर्टिलिटी सेन्टर स्थापनासँगै निःसन्तान दम्पतीको सन्तानको रहर पूरा गर्न विदेश जानुपार्ने बाध्यता हटेको जिकिर गरिएको छ । करिब तीन करोड लगानीमा सेन्टर सञ्चालनमा आएको अस्पतालले जनाएको छ । ००७ सालमा स्थापना भएको चितवन मेडिकल कलेजमा दैनिक दुई हजार सेवाग्राही आउने अस्पतालको तथ्यांकमा उल्लेख छ । कलेजले २८ संकायमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । जहाँ २२ सय विद्यार्थी अध्ययन गर्छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खाद्य पदार्थमा मिसाइने बिषादीका बिषयमा पनि अनुसन्धान हुनुपर्छ : यादव
Next article यी हुन् गर्मीमा छालालाई स्वस्थ राख्ने खानेकुरा....

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134256
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web