• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

७ बुँदे सहमतिपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टर काममा फर्किए

June 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
७ बुँदे सहमतिपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टर काममा फर्किए

हेल्थ टुडे,
धरान,२१ जेठः तलब बृद्धिको माग गर्दै एक सातादेखि धर्ना बसेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टरहरु आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । आइतबार राति अस्पताल प्रशासनले माग पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेपछि आन्दोलन स्थगित गरेर उनीहरु काममा फर्किएका हुन् ।

११ हजार ८ सय पारिश्रमिक पाउदैँ आएका करिब ५ सय इन्टर्न डाक्टर १८ हजार तलबको माग गरेर आन्दोलनमा उत्रिएका थिए । आइतबार अबेर प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले माग पुरा गर्ने सहमति गरेका छन् । डाक्टरहरुका माग बारे छलफल गर्न डा.ज्ञानेन्द्र मल्ल,डा.पारस पोखरेल र डा.नारायण भट्टराइसहितको टोली बनेको थियो ।

उनीहरुले ७ बुदे सहमति तयार गरेका थिए । सहमति अनुसार असारसम्म १५ हजार तलब र नयाँ आर्थिक वर्ष सुरु भएपछि १८ हजार रुपैयाँ कायम गर्ने सहमति भएको छ । प्रतिष्ठानमा झण्डै ५ सय इन्टर्न डाक्टरहरु रहेका छन् । ४ वर्ष कोर्ष पुरा गरेपछि उनीहरुले इन्टर्न गर्नुपर्ने हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल मेडिकल काउन्सिलद्वारा ‘सीपीडी’ लागु, लाइसेन्स नवीकरण गर्न एक सय अङ्क ल्याउनै पर्ने
Next article डेंगु ज्वरोको प्रकोप नियन्त्रण बाहिरः केन्द्रबाट पठाईयो सात सय किट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web