• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

वायु प्रदूषणका कारण सोच्ने क्षमतामा ह्रास

July 31st, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वायु प्रदूषणका कारण सोच्ने क्षमतामा ह्रास

हेल्थ टुडे,
बीबीसी,साउनः निरन्तर वायु प्रदूषणको सामना गर्ने व्यक्तिको सोचविचार क्षमतामा ह्रास आउने एक नयाँ चिनियाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले प्रदूषणको नकारात्मक प्रभाव उमेर बढ्दै जाँदा वृद्धि हुने अनि कम शिक्षित व्यक्तिलाई बढी असर पर्ने बताएका छन् ।
विगत चार वर्षमा चीनमा २० हजार व्यक्तिको गणित र बोलीचालीको क्षमतालाई अध्ययनले अवलोकन गरेको थियो ।

अनुसन्धान परिणामको विश्वव्यापी सान्दर्भिकता भएको अनुसन्धानकर्ताहरूले विश्वास गरेका छन् । अहिले विश्वको ८० प्रतिशत भन्दा बढी जनसंख्या असुरक्षित वायु प्रदूषणको चपेटामा परेको छ । प्रदूषण र परीक्षामा कम अंकबीच सम्बन्ध सथपित गरे पनि यस अध्ययनले कारण र कार्य सम्बन्ध प्रमाणित गरेको छैन । अध्ययनमा बेइजिङको पेकिङ विश्वविद्यालय र अमेरिकाको येल विश्वविद्यालयका अनुसन्धानकर्ता संलग्न थिए ।

अध्ययनमा सहभागी व्यक्ति बस्ने क्षेत्रको सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड र १० माइक्रोमिटरभन्दा साना पार्टिकुलेटहरूको मापन गरिएको थियो । यी प्रत्येक प्रदूषकहरू कत्तिको दोषी छन् भन्ने प्रस्ट हुन सकेको छैन । अध्ययनमा कार्बन मोनोक्साइड, ओजोन र ठूला पार्टिकुलेटहरूलाई समावेश गरिएको थिएन । अदृश्य हत्यारा भनिने वायु प्रदूषणका कारण संसारभरि वर्षैपिच्छे ७० लाख मानिस उमेरअगावै मारिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खिर खानु स्वास्थ्यका लागि फाइदैफाइदा
Next article ‘जेष्ठ नागरिक पोषणभत्ता’ कार्यक्रम सुरु

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132555
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web