• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यूबिडी फर्मास्यिूटिकल्सले उत्पादन गरेका औषधि बजारमा

January 15th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यूबिडी फर्मास्यिूटिकल्सले उत्पादन गरेका औषधि बजारमा

हेल्थ टुडे,
ललितपुर, १ माघ : क्यूबिडी फर्मास्यिूटिकल्सले माघे सक्रान्तिको अवसर पारेर आफुले उत्पादन गरेका औषधिको विक्री बितरण सुरु गरेको छ । बुधबार क्यूबिडी फर्मास्यिूटिकल्सको कर्पोरेट अफिस मानभवनमा औपचारिक रुपमा कम्पनीले उत्पादन गरेका औषधि बजारमा पठाएको हो । गुणस्तरलाई पहिलो प्राथमिकता दिएर क्यूबिडी फर्मास्यिूटिकल्सले औषधि उत्पादन सुरु गरेको र आजबाट उत्पादित औषधि बिक्री बितरणका लागि बजारमा पठाएको फर्मास्यिूटिकल्सका प्रवन्ध निर्देशक दीपक प्रधानले बताए । क्यूबिडीको औषधि उत्पादन गर्ने कम्पनी काभ्रेको बनेपामा रहेको कम्पनी छ । ५७ करोड रुपैयाको लागतमा स्थापना भएको क्यूबिडी फर्मास्यिूटिकल्सले २१ जनाको टीमले बजार व्यवस्थापनको काम सुरु गरेको र कम्पनीमा ३७ जना दक्ष जनशक्ति रहेको मार्केटिङ डाइरेक्टर ऋषिकेश भण्डारीले जानकारी दिए । भण्डारीले यो आर्थिक वर्ष भित्र २५ प्रकारका औषधि बजारमा पठाउने गरि काम अगाडि बढेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला जिल्ला प्रशासन कार्यालयको अनुमति, प्रसाईं फरार
Next article औषधिको प्रयोग नै नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134484
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web