• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला जिल्ला प्रशासन कार्यालयको अनुमति, प्रसाईं फरार

January 16th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला जिल्ला प्रशासन कार्यालयको अनुमति, प्रसाईं फरार

हेल्थ टुडे,
काठमाडौं, २ पुष: जिल्ला जिल्ला प्रशासन कार्यालय भक्तपुरले बीएन्डसी अस्पतालका सञ्चालक विवादित दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको छ । प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि निवेदन दिनजादा २० करोड घुस मागेको आरोप लगाएका थिए । बिना प्रमाण आफ्नो मानहानी गरेको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न अनुमति मागेको थियो । भक्तपुरका एसपी सविन प्रधानले पक्राउ गर्ने अनुमति जिल्ला प्रशासन कार्यालयबाट लिइएको बताए ।
२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । अनुमतिलगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । प्रहरीका अनुसार प्रसाईं भने फरार छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यूबिडी फर्मास्यिूटिकल्सले उत्पादन गरेका औषधि बजारमा
Next article खोड्पेको सिद्धेश्वर स्वास्थ्य चौकीको स्वास्थ्य मन्त्री ढकालले गरे उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133111
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web