• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. केसीको जीवनरक्षाका लागि चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

October 7th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. केसीको जीवनरक्षाका लागि चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

हेल्थ टुडे,

काठमाडौं, २१ असोज :  बिगत २३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै देशभरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले सरकारलाई डा. केसीका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।

भोलि बिहीबार २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक तथा कोरोना उपचार सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ । पर्सि २३ गते देशभर आकस्मिक र कोरोना उपचार सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्नुका साथै अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने चिकित्सक संघले जनाएको छ । साथै यो अवधिमा पनि वार्ता टोली गठन डा. केसीको उठाएका माग सम्बोधन नगरिए थप कडा आन्दोलनका कार्यक्रम अगाडि बढाउने संघले चेतावनी दिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबिबिएसको पढाई सञ्चालन गर्नु पर्ने लगायत ६ बुदे माग राखेर  ६४ बर्षीय डा. केसी त्रिवि शिक्षण अस्पतालमा अनशन बसेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हात धोए संक्रमणबाट मुक्ति, नधुदा के के रोग लाग्छन् ?
Next article चिसोमा कोरोनाको खतरा बढ्न सक्ने विज्ञहरुको आकलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134365
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web