• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

January 30th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देउराली जनताको ३० औं बार्षिकोत्सव

हेल्थ टुडे,

काठमाडौं, १७ माघ :  नेपाली औषधि उत्पादनमा अग्रणी देउराली जनता फर्मास्यिूटिकल्सले  शुक्रबार ३० औं बार्षिकोत्सब मनाएको छ । देउराली जनताले बिगत तिन दशकदेखि स्वदेशी औषधि उत्पादनलाई बढावा दिदै अत्यावश्यक र आधुनिक औषधि उत्पादन गर्दै आइरहेको छ । कोरोना भाइरसको प्रकोप पूर्णतह निको भइनसकेकोले यो वर्ष बार्षिकोत्सव भिडभाडबाट टाढा गरिएको थियो । देउरली जनता फर्मास्यिूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले औषधि उद्योग कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्यबाट बिचलित नभएर अगाडि बढ्न सक्नुमा कम्पनीप्रति सबैको विश्वास प्रमुख कारण रहेको बताएका छन् । देउराली जनताले अहिले बिभिन्न ३३० प्रकारका औषधि उत्पादन गरिरहेको र भविश्यमा नेपाली उपभोक्ताको आवश्यकता अनुसार औषधि उत्पादन गर्ने शर्माले जानकारी दिएका छन् । देउराली जनतामा अहिले ५ सयभन्दा बढीले रोजगारी पाएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’
Next article कोरोनाविरुद्धको खोप अभियान सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134103
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web