• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन

July 11th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन

हेल्थ टुडे,

काठमाडौं, २७ असार : कोभिड– १९ युनिफाईड केन्द्रीय अस्पतालको रुपमा काम गरिरहेको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको एक समारोहबिच प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार उद्घाटन गरेका छन् । कोभिड– १९ का विरामीको उपचार सेवा सञ्चालन गरिसकेको वीर अस्तातालको यो नयाँ सर्जिकल भवनमा ५०० शैया रहने कोभिड– १९ युनिफाईड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले जानकारी दिए । यो भवनमार्फत सेवा सञ्चालन भएपछि वीरमा थप १०० शैयाको आईसियू शैया थपिने, मिगौला फेल भएका विरामीका लागि १०० वटा डाइलासिस मेसिन सञ्चालन हुने र शल्यक्रियाको संख्या पनि बढ्ने डा. गौतमले जानकारी दिए । सर्जिकल भवन सहित वीरको सेवा विस्तारका लागि नेपाल सरकारले ८३१ वटा थप दरबन्दी स्विकृत गरेको डा. गौतमले बताए । उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत कार्यभार सम्हालीरहेका कृष्णगोपाल श्रेष्ठ, न्याम्सको उपकुलपति डा. डीएन शाह सहित स्वास्थ्य मन्त्रालयका अधिकारीको उपस्थिति रहेको थियो । उक्त सिर्जकल भवनको सिलान्यास २०७४ फागुन २५ मा गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article संघीय दात तथा मुख रोग अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
Next article वीर अस्पतालले महिनामा १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133183
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web