हेल्थ टुडे,
काठमाडौं, २२ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडालाई दिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवामा मन्त्रीपरिषद् बिस्तार गर्दै स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय सरुवा गर्दै नेकपा (एकिकृत समाजवादी ) काद सांसद खतिवडालाई नयाँ मन्त्रीको जिम्मेवारी दिएका हुन । मन्त्री खतिवडाले आजै सफतग्रहण गरेर पद बहाली गरेका छन् ।
Leave a Reply