• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघका ४ पूर्व अध्यक्षहरु कांग्रेस महाअधिवेशन प्रतिनिधिमा निर्वाचित

November 25th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघका ४ पूर्व अध्यक्षहरु कांग्रेस महाअधिवेशन प्रतिनिधिमा निर्वाचित

पदमराज जोशी,
काठमाडौं, ९ मंसिर :  नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा नेपाल चिकित्सक संघका ४ जना पूर्व अध्यक्षहरु महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरु डा. चोपलाल भुसाल, डा. केदारनरसिंह केसी, डा. अञ्जनीकुमार झा र डा. मुक्तीराम श्रेष्ठ नेपाली कांग्रेसको महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

डा. भुसाल र डा. श्रेष्ठ अर्घाखाचीबाट निर्वाचित भएका छन् भने डा. झा महोत्तरीबाट र डा. केसी नुवाकोटबाट महाअधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष समेत रहेका डा. भुसाल बांगालादेशका लागि पूर्व नेपाली राजदूत समेत हुन । त्यसैगरि डा. झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष र नेपाली कांग्रेसको सूचना तथा सञ्चार समितिका समेत सदस्य हुन । डा. केसी क्षयरोग केन्द्रका पूर्व निर्देशक हुन । चार जना डाक्टर पालैपालो चिकित्सक संघको अध्यक्ष निर्वाचित भएका थिए । डा. भुसालपछि क्रमशं केसी, झा र श्रेष्ठ चिकित्सक संघको अध्यक्ष भएका थिए ।

नेपाल चिकित्सक संघ देश भरिका चिकित्सकहरुको छाता संगठन हो । संघमा १० हजार भन्दा बढी चिकित्सक सदस्य छन् । महाअधिवेशनमा निर्वाचित भएका संघका चार पूर्व अध्यक्ष मध्ये दुई जना नेपाली कांग्रेसको केन्द्रिय सदस्यका आकांक्षी हुन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुदै छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यको १२ औं तहमा डा यादव, टिंकरी र लोहनीको बढुवा
Next article छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132837
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web