• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा हुने

November 29th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा हुने

हेल्थ टुडे,
काठमाडौं, १३ मंसिर : छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा आउँदो डिसेम्बर ७ ( सन् २०२१ ) मा हुने भएको छ । क्षयरोग तथा फोक्सो रोग विरुद्घ क्रियाशिल अन्तर्राष्ट्रिय संस्था दि युनियनको प्रमुख आयोजनामा एपी क्याट (सुर्तीजन्य पदार्थ र नसर्ने रोग विरुद्घ एशिया प्रसान्त क्षेत्रका नगरहरुको दबाब समूह) को छैटौं समिट आयोजना हुन लागेको हो । आयोजक दि युनियनले सोमबार भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनको बिषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एपी क्याट मिडियाका स्वास्थ्य पत्रकारहरु सहभागी थिए ।
कोरोना भाइरसका कारण छैटौं एपी क्याट समिट भर्चुअल माध्यमबाट हुने छ । आयोजक दि युनियनकी टेक्निकल अफिसर सविता कारापनले समिटमा नेपाल, भारत, सिंगापुर, इन्डोनेशिया, मलेसिया, बंगलादेश, म्यानमार लगायतका देशका एक दर्जन बढी नगरप्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइन । चार सेसनमा हुने समिटले विभिन्न देशका नगरप्रमुखहरुले सुर्तीजन्य पदार्थ नियन्त्रणका क्षेत्रमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने प्रतिवद्घता व्यक्त गर्ने छन् । समिटमा नेपालबाट भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सहभागी भएर सम्बोधन गर्ने कार्यक्रम छ । एपी क्याटले नसर्ने रोगको बढ्दो संक्रमण घटाउनका लागि सुर्तीजन्य पदार्थको उपभोग रोक्न सरोकारवाला निकायलाई दबाब दिदै आइरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सबै नागरिकका लागि पर्याप्त खोप छ : स्वास्थ्यमन्त्री खतिवडा
Next article शिविर कुरेर बस्छन् मोतीबिन्दुका बिरामी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz