• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्षयरोगका कारण नेपालमा वर्षेनी १७ हजार जनाको मृत्यु

March 22nd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्षयरोगका कारण नेपालमा वर्षेनी १७ हजार जनाको मृत्यु

हेल्थ टुडे,
भक्तपुर, ८ चैत नेपालका क्षयरोगका कारण वर्षेनी १७ हजार जनाको मृत्यु हुने गरेको छ । राष्ट्रिय क्षयरोग केन्द्रले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निमित्त निर्देशक डा. नविन प्रकाश शाहले क्षयरोगका कारण बर्षेनी १७ हजारको ज्यान गइरहेको बताए । केन्द्रका अनुसार नेपालमा अहिले एक लाख १७ हजार क्षयरोगका विरामी छन् । डा. शाहका अनुुसार हरेक वर्ष नेपालमा ६९ हजार क्षयरोगका नयाँ विरामी थपिने गरेका छन् । आर्थिक वर्ष २०७८। ७९ मा नेपालमा ३७ हजार ८ सय ६१ जना उपचारका लागि दर्ता भएको बताउदै डा. शाहले उपचारमा आएका मध्ये ९१ प्रतिसतको उपचार सफल भएको दावी गरे ।
केन्द्रका कार्यक्रम प्रमुख सरद शर्माले अहिले पनि ३२ हजार क्षयरोगका विरामी उपचारमा ल्याउन नसकिएको बताउदै उनीहरुलाई उपचार ल्याउन सके नेपालबाट क्षयरोग निवारण गर्न सहज हुनेमा जोड दिए । सरकारले क्षयरोगको औषधि निशुल्क वितरण गर्दै आइरहेको छ । हरेक वर्ष मार्च २४ लाई विश्व क्षयरोग दिवसका रुपमा मनाइने गरिन्छ । नेपालमा पनि शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि विश्व क्षयरोग दिवस मनाइने तयारी गरिएको केन्द्रका निमित्त निर्देशक डा. शाहले जानकारी दिए ।
kinemaster for pc download
matched betting italia crack

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु
Next article भोजपुरका जनस्वास्थ्य निरिक्षक सुन्दासलाई २०२२ को निक साइमन अवार्ड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web