• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गेटा मेडिकल कलेज १०० शैयाको अस्पतालबाट सञ्चालन हुने

May 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गेटा मेडिकल कलेज १०० शैयाको अस्पतालबाट सञ्चालन हुने

हेल्थ टुडे,
काठमाडौं, १५ जेठ : कैलालीको गेटामा स्थापना भएको प्रास्तावित दशरथ चन्द्र मेडिकल विश्व विद्यालय अर्थात गेटा मेडिकल कलेजले यसै वर्षदेखि १०० शैयाबाट सेवा सञ्चालन गर्ने भएको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा बजेट वक्तव्य मार्फत गेटा मेडिकल कलेज यसै वर्षभित्र सञ्चालनमा ल्याइने गरि बजेट बिनियोजन गरेको बताए । डा. महतले यो वर्ष १०० शैयाको अस्पताल सञ्चालन गर्ने गरि जनशक्तिको व्यवस्थापन, उपकरण खरिद लगायतका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए । सरकारले गत वर्ष नै गेटा मेडिकल कलेजको कार्यकारी निर्देशकमा डा. प्रमोद जोशीलाई नियुक्त गरिसकेको भए पनि बजेट अभावमा सेवा सञ्चालन हुन सकेको छैन । दुई महिना अगाडि सरकारले गेटा मेडिकल कलेजलाई दशरथचन्द मेडिकल विश्व विद्यालयका रुपमा अगाडि बढाउने सैदान्तिक सहमती दिइसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३० अर्ब घट्ने अनुमान गरिएको स्वास्थ्यको बजेट २० अर्बले घट्यो
Next article ‘हामीलाई खाना चाहिन्छ, चुरोट होइन ।’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132319
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web