• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा ११ प्रतिसत महिला र ४२ प्रतिसत पुरुष मदिराका अम्मली

June 23rd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा ११ प्रतिसत महिला र ४२ प्रतिसत पुरुष मदिराका अम्मली

हेल्थ टुडे,
काठमाडौं, ८ असार : नेपालमा ११ प्रतिसत महिला महिला र ४२ प्रतिसत पुरुष मदिराका अम्मली रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यू एराले गरेको सर्वेक्षणले यो तथ्यांक देखाएको हो । त्यसैगरि ५ प्रतिसत महिला र २८ प्रतिसत पुरुषले धुम्रपान सेवन गर्ने गरेको पाइएको छ । शुक्रबार राजधानीमा आयोजना गरिएको छैटौँ जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक गरेका हुन । १५ वर्षदेखि ४९ वर्ष समूहका १३ हजार ८ सय ३घ घरधुरीका १४ हजार ८ सय ४५ महिला र ४ हजार ९ सय १३ महिलासँग लिएको अन्तरवार्ताको आधारमा यो सर्वेक्षण सम्पन्न गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेलले जानकारी दिए । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा प्रमुख डा.कृष्ण पौडेलले सर्वेक्षणको संक्षिप्त नतिजा प्रस्तुत गर्दै परिवार नियोजनका साधनको प्रयोग गर्ने दर बढ्न नसकेको, भए पनि मातृमृत्युदरमा कमि ल्याउन सकेको बताए ।
सर्वेक्षणको नतिजा हेर्दा केही केहीमा लक्ष्य प्राप्त भइसकेको र केहीमा मेहनत गर्नुपर्ने देखिएको डा.पौडेलले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले तथ्यांकले भावि योजना बनाउन सहयोग पुग्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विपन्नका पक्षमा स्वास्थ्यमन्त्री बस्नेतको दमदार निर्णय : वीरका ७ सय शैया निःशुल्क
Next article नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्ने विवाहित महिला ५७ प्रतिसत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131610
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web