• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५०० शैयाको बनाइने : प्रधानमन्त्री

December 26th, 2023 अन्तर्वार्ता, समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५०० शैयाको बनाइने : प्रधानमन्त्री

हेल्थ टुडे,
काठमाडौं, १० पुष : प्रधानमन्त्री पुष्पकमल दाहालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५०० शैयाको बनाइने बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा मंगलबार साझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई छिट्टै ५०० शैयाको अस्पतालको रुपमा विकास गरि प्रत्यारोपण सेवालाई विस्तार गरिने बताएका हुन् । प्रधानमन्त्रीले आफ्नो संवोधनको क्रममा सरकारी अस्पतालहरुमा नर्सिङ र पारामेडिक्सको पढाई गर्ने गरि तयारी भइरहेको बताउदै जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि देशका ९४ वटा अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना गरिने उल्लेख गरेका छन् । स्वास्थ्य विमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरकारले स्वास्थ्य विमाको वर्तमान कानूनमा नीतिगत सुधार गरिने र सबै नागरिकलाई स्वास्थ्य वीमामा संलग्न गराइने दाहालले बताएका छन् । स्वास्थ्य वीमाको रकम बढाइने र विमालाई केन्द्रमा राखेर उपचार प्राप्त गर्ने संवैधाकि अधिकारलाई व्यवहारमा लागु गर्न वर्तमान सरकार लागिपरेको प्रधानमन्त्री दाहाले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिमा गरेकाले जुनसुकै अस्पतालबाट सेवा लिन पाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत
Next article औषधि लिमिटेडले छिट्टै २० प्रकारका औषधि उत्पादन गर्ने प्रधानमन्त्रीको दावी

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

Leave a Reply Cancel reply

Timeline
Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133266
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

58
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web