• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि लिमिटेडले छिट्टै २० प्रकारका औषधि उत्पादन गर्ने प्रधानमन्त्रीको दावी

December 26th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि लिमिटेडले छिट्टै २० प्रकारका औषधि उत्पादन गर्ने प्रधानमन्त्रीको दावी

हेल्थ टुडे,
काठमाडौं, १० पुष : प्रधानमन्त्री पुष्पकमल दाहालले औषधिका आत्मनिर्भर हुन सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा मंगलबार साझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारी स्वास्थ्य केन्द्रमा खपत हुने २० प्रकारका अत्यावश्यक औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने गरि तयारी भइरहेको बताएका हुन । आवश्यकता भन्दा बढी कर्मचारी, राजनीति र आर्थिक अभावका कारण अहिले नेपाल औषधि लिमिटेडले सिटामोल, जिवनजल लगायतका केही सिमित औषधि मात्र उत्पादन गर्दै आइरहेको छ । प्रधानमन्त्री दाहालले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अस्पतालहरुका ३ हजार ५ सय २३ वटा शैया विपन्नका लागि नि:शुल्क गरिएको बताउदै स्वास्थ्य सेवालाई हरेक नागरिकको पहूचमा पुर्याउनका लागि सरकार लागि परेको दावी गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धर्मभक्त प्रत्यारोपणमा अहिलेसम्म १६ जनाको कलेजो प्रत्यारोपण, दुई जनाको यो साता
Next article शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५०० शैयाको बनाइने : प्रधानमन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web