हेल्थ टुडे,
काठमाडौं, १२ माघ : वीर अस्पतालको सहायक निर्देशकमा डा विकास केसी र डा समाज गौतम नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) का सहकुलपति मोहनबहादुर बस्नेतले शुक्रबार केसी र गौतमलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन्। अर्थोपेडिक सर्जन डा केसी र गौतम राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् ।
Leave a Reply