• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा धौलागिरी अस्पतालको अवलोकन

February 29th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री बस्नेतद्वारा धौलागिरी अस्पतालको अवलोकन

हेल्थ टुडे,
बाग्लुङ, १७ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बाग्लुङस्थित धौलागिरी प्रादेशिक अस्पतालको अवलोकन भ्रमण गरेका छन् । मन्त्री बस्नेतले अस्पताल अनुगमनका क्रममा अस्पतालमा उपचार गराइरहेका विरामीहरुले प्राप्त गरिरहेको उपचार सेवाका बिषयमा जानकारी लिएका थिए । उपचाररत विरामीसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । विरामीहरुले अस्पतालमा नर्सहरुको अभाव भएको गुनासो गरेका थिए । मन्त्री बस्नेतले एक हप्ताभित्रै १०० शैया भएका अस्पतालहरुले नर्सको पढाई गर्न मिल्ने नियम बनाउन लागेको जानकारी गराउदै जनशक्ति अभाव कम गर्न आफू लागिपरेको बताए । मन्त्री बस्नेतले अस्पतालका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउने आश्वासन दिए । कार्यक्रममा अस्पतालका धौलागिरी अस्पतालका अधिकारीले अस्पतालले भोग्नु परेका समस्याका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । अस्पतालमा जनशक्ति अभाव रहेकाले चिकित्सक सहित नर्सको व्यवस्था गरिदिन मन्त्री बस्नेतलाई आग्रह गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिस नेपाल पिस २०२४ ‘ मिस नर्स ’ को ७ औं संस्करण घोषणा
Next article मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले पदभार सम्हाले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133083
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

47
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

60
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web