• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 26th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री पौडेलद्वारा अंगदानको घोषणा

August 13th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री पौडेलद्वारा अंगदानको घोषणा

हेल्थ टुडे,
भक्तपुर, २९ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अंगदानको घोषणा गरेका छन् । विश्व अंगदान दिवसको अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले आफ्नो मृत्यु पश्चात अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिने शरीरका अंगहरु दान दिएको घोषणा गरेका हुन । मन्त्री पौडेलले भने,‘विश्व अंगदान दिवसको अवसर पारेर म पनि मेरो मृत्यु पश्चात अरु व्यक्तिमा प्रत्यारोपण गर्न मिल्ने सबै अंगहरु दान गरेको आजै घोषणा गर्दछु ।’मन्त्री पौडेलले अंगदान गरेको घोषणा गरेपछि आवश्यक काजजातमा पनि सहीछाप परेका छन् । अंगदान घोषणा गरेपछि स्वास्थ्य मन्त्री पौडेललाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंगदान गरेको कार्ड प्रदान गरेका थिए । कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले पनि अंगदानको घोषणा गरेका छन् । कार्यक्रममा अंगदान गर्ने र उनका परिवारका सदस्यहरुलाई मन्त्री पौडेलले सम्मान गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खुला सिमाना र निगमन नहुँदा सुदूरपश्चिममा गर्भपतन गराउँने अवैध औषधि छ्यापछ्याप्ती
Next article मंकीपक्सको माहामारी फैलिएपछि डब्लूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132031
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

43
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web