• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक्सप्लोर हेल्थ केयरका अध्यक्ष पाण्डे विश्व शान्तिदूत अवार्डबाट सम्मानित

August 25th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक्सप्लोर हेल्थ केयरका अध्यक्ष पाण्डे विश्व शान्तिदूत अवार्डबाट सम्मानित

हेल्थ टुडे,
काठमाडौं, ९ भदौ : एक्सप्लोर हेल्थ केयरका अध्यक्ष कृष्ण पाण्डे विश्व शान्तिदूत अवार्ड २०२४ बाट सम्मानित भएका छन् । स्विडेनको राजधानी स्टकहोममा आयोजना गरिएको विश्व शान्ति फाउण्डेसनको विश्व सम्मेलनमा पाण्डे उक्त अवार्डबाट सम्मानित भएका हुन । विश्व शान्ति, समाज सेवा र समाजिक सुरक्षाका क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने विभिन्न देशका ११ जनालाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहमा नेपालबाट पाण्डे सहित अमेरिका, जर्मनी, फ्रान्स, भारत, मंगोलिया, स्विडेन, बेलायत, मलेसिया लगायतका व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । स्वास्थ्य पर्यटनको माध्यमबाट नेपालको स्वास्थ्य सेवालाई विश्वमाझ चिनाउन पनि पाण्डे उत्तिकै सक्रिय रहेका छन् । पाण्डे युनाईटेड ईकोनोमिक फोरम, एक्सप्लोर प्रोडक्टिव चेम्बर अफ कमर्स र इपिसिसि ग्लोबल लिका पनि सस्थापक अध्यक्ष हुन । विश्व शान्ति फाउण्डेसनको विश्व सम्मेलनमा नेपालबाट यस किसिमको अवार्ड पाउनु संस्था र देशकै लागि गौरवको कुरा भएको एक्सप्लोर हेल्थ केयरले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘हन्टर होमलेस कनेक्ट डे’ र मेरो अनुभव
Next article १२ देशका चिकित्सक संघ आवद्व सिएमएएओको अध्यक्षमा डा.कार्की निर्वाचित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131607
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web