• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नाराका साथ चिकित्सक संघले स्थापना दिवस मनाउदै

March 3rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नाराका साथ चिकित्सक संघले स्थापना दिवस मनाउदै


हेल्थ टुडे,

काठमाडौं, १९ फागुन : ‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नाराका साथ भोली फागुन २० गते मंगलबार नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवस मनाइने भएको छ । स्थापना दिवसमा संघले राजधानीमा आयोजना गर्ने विशेष कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नु हुने छ । संघले पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी गराएको हो । नेपाल चिकित्सक संघका महासचिव डा. संजीव तिवारीका अनुसार कार्यक्रममा नेपालको चिकित्सा क्षेत्रमा अतुलनिय योगदान गरेका वरिष्ठ ५ जना चिकित्सकहरुलाई अवार्ड सहित सम्मान गरिने छ । यसका साथै कार्यक्रममा चिकित्सक संघको इतिहास झल्काउने वृतचित्र पनि प्रदर्शन गरिने छ । नेपाल चिकित्सक संघका वरिष्ठ उपसभापति डा. बद्री रिजालले स्वदशी चिकित्सकहरुको योगदान र भूमिकालाई बढी महत्व दिएर संघले स्थापना दिवस मनाउन लागेको बताए । नेपाली चिकित्सकहरुको छाता संगठनको रुपमा नेपाल चिकित्सक संघको स्थापना विसं २००७ साल फागुन २० गते भएको हो । अहिले संघमा करिव १० हजार जति चिकित्सक सदस्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह
Next article १०२ वर्षिय डा.दाश सहित पाँच वरिष्ठ चिकित्सकलाई ‘लिजेन्ट इन मेडिसिन’ सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131675
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web