• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गेटा अस्पताल कैलालीको निर्देशकमा डा.प्रमोद यादव नियुक्त

March 20th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गेटा अस्पताल कैलालीको निर्देशकमा डा.प्रमोद यादव नियुक्त


हेल्थ टुडे,

धनगढी, ७ चैत : रिक्त रहेको कैलालीको गेटा अस्पतालको निर्देशकमा डा. प्रमोद यादवलाई नियुक्त गरिएको छ । डा. अशोक श्रीपाइलीले राजिनामा दिए पछि निर्देशक पद रिक्त थियो । डा.यादवले दुई पटक ट्रमा टर्मा सेन्टरको
निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी वीर अस्पतालमा १० औं तहमा वरिष्ठ कन्सल्टेन्टको रुपमा कार्यरत छन् । डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । विगत दुई महिनादेखि गेटा अस्पतालको निर्देशकको बन्ने चर्चा चलेको थियो । अन्तिममा स्वास्थ्य मन्त्रालयले डा. यादवलाई उक्त जिम्मेवारी दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्मी मौसममा कसरी गर्ने आँखाको सुरक्षा ?
Next article स्वास्थ्य मन्त्री पौडेलले संसदमा सुझाए स्वास्थ्य बीमा व्यवस्थित गर्ने विभिन्न विकल्प

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 20th 8:56 AM
समाचार

प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सुरु

Nov 16th 5:56 PM
समाचार

नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

Nov 16th 8:26 AM
बिशेषज्ञ लेख

मधुमेहबाट बच्न यी पाँच कुरामा ध्यान दिउ

Nov 2nd 4:57 PM
समाचार

नेपालमा वर्षेनी ७ हजारभन्दा बढीको आत्महत्याबाट मृत्यु, रोकथाममा जिम्मेवार पत्रकारितामा जोड

Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134823
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web