• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. संगीताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

April 2nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. संगीताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

हेल्थ टुडे,
काठमाडौँ, २० चैत : सर्बोच्च अदालतले डा विकास देवकोटालाई स्वास्थ्य सचिव बनाउने सरकारको निर्णय विरुद्ध अतिरिक्त स्वास्थ्य सचिव डा संगीता मिश्राद्धारा दायर रिटमा अन्तरिम आदेश नदिने निर्णय गरेको छ ।
न्यायाधीय द्धय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेको हो । तर मुद्धालाई अग्राधिकार भने दिने निर्णय गरेको छ । गत २१ फागुनको मन्त्रिपरिषद् बैठकले डा विकास देवकोटालाई सचिव बनाएपछि डा मिश्राले निर्णय कार्यान्वयन नगर्ने अन्तरिम आदेशको माग गर्दै सर्बोच्च गएकी थिईन । उनले रिटमा आफू बरिष्ठ भएको भन्दै सचिव बनाउन र डा विकासलाई सचिव बनाउने निर्णय खारेजीको माग गरेकी छन् । उनले तत्कालका अन्तरिम आदेश दिन समेत माग गरेकी थिईन् । डा मिश्राले आफूभन्दा कनिष्ठलाई सचिव बनाएको भन्दै गत १ चैतमा सर्बोच्चमा रिट दर्ता गरेकी थिईन । उनको रिट पछि पहिलो र दोस्रो सुनुवाईमा सर्बोच्चले सरकारका नाममा क्रमश कारण देखाउ आदेश र निर्णय फाइल झिकाउने आदेश जारी गरेको थियो । त्यसपछिका दुईवटा पेशी भने हेर्न नभ्याईने स्थितिमा रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पीजीको म्याचिङविरुद्ध दायर रिटमा सर्बोच्चद्धारा चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी
Next article टिचिङ हस्पिटलले भित्र्यायो एआई प्रविधियुक्त अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web