• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

June 9th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दश  वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल


हेल्थ टुडे,

काठमाडौँ, २६ जेठ : दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति बनाउने क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मस्यौदालाई अन्तिम रुप दिन भन्दै प्राविधिक कार्यदल सहितको बृहत छलफल आयोजना गरेको छ । अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समुन्वय महासाखा प्रमुख भिम सापकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादव लगायत मन्त्रालयका अधिकारी र सरोकारवालाको सहभागिता रहेको थियो ।
मस्यौदा र त्यसमा थप घट गर्नुपर्ने विषयका बारेमा अन्तरक्रिया गरिएको सरोकारवालाहरुसँग व्यापक छलफल गरिएको मस्यौदा समितिका संयोजक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । सो कार्यक्रममा कार्यदलका सदस्य सचिव डा पुष्पराज पौडेलले रणनीतिक मस्यौदामा अहिलेसम्म उल्लेखित विषयका बारेमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुति पछि छलफलमा सहभागीहरुले आफ्ना सुझावहरु दिएका थिए ।‘ दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति (२०८१÷०८२ देखि २०९१ ÷०९२ ) को अन्तिम मस्यौदामा प्राविधिक कार्यदल सहितको विस्तारित बैठक हो । यसमामा आएका केही सुझावहरुलाई समेटेर अब यसलाई निर्णयार्थ प्रस्तुत गरिनेछ,’ टोलीका एक सदस्यले बताए । मौजुदा नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी एवं व्यवस्थित रुपमा कार्यन्वयन गराउन यो रणनीति तयार गरिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने
Next article निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web