• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ, ६ महिना पनि टिकेनन् हृदयेश त्रिपाठी

June 4th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ, ६ महिना पनि टिकेनन् हृदयेश त्रिपाठी

हेल्थ टुडे,

काठमाडौं, २१ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा फेरबदल गर्दै हृदयेश त्रिपाठीको ठाउँमा शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका हुन । उनले शुक्रबार साझ पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । तामाङ दुई वर्ष पहिले कानून मन्त्रीबाट हटाइएका थिए । उनी सिन्धुपाल्चोकबाट निर्वाचित एमालेका सांसद हुन ।

गत पुष १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हृदयेश त्रिपाठी ६ महिना पनि स्वास्थ्यमा टिकेनन् । उनलाई कोरोना खोप ल्याउन नसकेको आरोप लागेको छ । तर  त्रिपाठीले भने आफूभन्दा कनिष्ठहरुलाई उपप्रधानमन्त्री बनाइएकाले आफू मन्त्रीमण्डलमा नबसेको बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article श्रीमान् श्रीमती दुबै जना स्वास्थ्य मन्त्री
Next article बालबालिकाका लागि कम्तिमा २० प्रतिशत शय्या छुट्याउन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134450
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web