• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

श्रीमान् श्रीमती दुबै जना स्वास्थ्य मन्त्री

June 4th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
श्रीमान् श्रीमती दुबै जना स्वास्थ्य मन्त्री

हेल्थ टुडे,

काठमाडौं, २२ जेठ :   नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ  र प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री उषाकला राई श्रीमान् श्रीमती हुन् । यी दुबैलाई एकै पटक मन्त्री हुने अवसर जुरेको छ, त्यो पनि स्वास्थ्य मन्त्री । श्रीमान् केन्द्रिय स्वास्थ्य मन्त्री भएका छन् भने श्रीमती प्रदेश स्वास्थ्य मन्त्री । उषाकला दुई महिना अगाडि प्रदेश १ की स्वास्थ्य सहित समाजिक विकास मन्त्री नियुक्त भएकी थिएन भने शेरबहादुर शुक्रबारमात्र स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् । प्रदेशमा स्वास्थ्य मन्त्रालयलाई समाजिक विकास मन्त्रालय अन्तरगत राखिएको छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले त समाजिक विकास मन्त्रालयबाट स्वास्थ्यलाई अलग गरेर छुट्टै स्वास्थ्य मन्त्रालय समेत बनाइसकेका छन् । व्यवहारमा पनि शेरबहादुर र उषाकला असाध्यै मिल्ने दम्पतीका रुपमा चिनिन्छन् । शेरबहादुर सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने उषाकला प्रदेश १ बाट प्रदेश सांसद हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ, ६ महिना पनि टिकेनन् हृदयेश त्रिपाठी
Next article ३ हजारको लाइनमा झर्यो संक्रमण, संक्रमित हुनेभन्दा निको हुने दोब्बर  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132794
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web