• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा ११ प्रतिसत महिला र ४२ प्रतिसत पुरुष मदिराका अम्मली

June 23rd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा ११ प्रतिसत महिला र ४२ प्रतिसत पुरुष मदिराका अम्मली

हेल्थ टुडे,
काठमाडौं, ८ असार : नेपालमा ११ प्रतिसत महिला महिला र ४२ प्रतिसत पुरुष मदिराका अम्मली रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यू एराले गरेको सर्वेक्षणले यो तथ्यांक देखाएको हो । त्यसैगरि ५ प्रतिसत महिला र २८ प्रतिसत पुरुषले धुम्रपान सेवन गर्ने गरेको पाइएको छ । शुक्रबार राजधानीमा आयोजना गरिएको छैटौँ जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक गरेका हुन । १५ वर्षदेखि ४९ वर्ष समूहका १३ हजार ८ सय ३घ घरधुरीका १४ हजार ८ सय ४५ महिला र ४ हजार ९ सय १३ महिलासँग लिएको अन्तरवार्ताको आधारमा यो सर्वेक्षण सम्पन्न गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेलले जानकारी दिए । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा प्रमुख डा.कृष्ण पौडेलले सर्वेक्षणको संक्षिप्त नतिजा प्रस्तुत गर्दै परिवार नियोजनका साधनको प्रयोग गर्ने दर बढ्न नसकेको, भए पनि मातृमृत्युदरमा कमि ल्याउन सकेको बताए ।
सर्वेक्षणको नतिजा हेर्दा केही केहीमा लक्ष्य प्राप्त भइसकेको र केहीमा मेहनत गर्नुपर्ने देखिएको डा.पौडेलले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले तथ्यांकले भावि योजना बनाउन सहयोग पुग्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विपन्नका पक्षमा स्वास्थ्यमन्त्री बस्नेतको दमदार निर्णय : वीरका ७ सय शैया निःशुल्क
Next article नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्ने विवाहित महिला ५७ प्रतिसत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web