• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय सम्झौता

March 22nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय सम्झौता

हेल्थ टुडे,
काठमाडौं, ८ चैत : सरकारका तीन ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच एक आपसमा छुट्टाछुट्टै सम्झौता भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच आपसमा द्विपक्षीय सम्झौता भएको हो।
प्रतिष्ठानका सहकुलपति समेत स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा न्याम्सले बीपी र कर्णाली प्रतिष्ठान, बीपीले कर्णाली र न्याम्ससँग, कर्णालीले बीपी र न्याम्ससँग छुट्टाछुट्टै सम्झौता गरेको हो। एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
प्राडा बस्नेतका अनुसार सम्झौतामा विद्यार्थी र फ्याकल्टी एक्सचेन्ज लगायतका विषयहरु रहेका छन्।
सम्झौतामा न्याम्सका उपकुलपति प्राडा बस्नेत, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा ज्ञानेन्द्र गिरी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले हस्ताक्षर गरेका छन्। कर्णालीका उपकुलपति डा रावलले यो सम्झौतासँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक गतिविधिसँगै अनुसन्धान लगायतका विषयलाई थप उचाइमा पु¥याउने बताए। यो सम्झौताले तीन वटै प्रतिष्ठानको विकास र विस्तारसँगै दुर्गमका नागरिकको स्वास्थ्य सुधारमा कोशेढुंगा हुने डा बस्नेत बताउँछन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा विभिन्न अवार्डका लागि दरखास्त आव्हान
Next article नेत्रज्योति संघ मार्फत सञ्चालित आँखा अस्पतालमा उपचार गराउने विदेशीको संख्या बढ्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131934
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web