• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 12th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीले २२ औँ अनसन तोडे

May 16th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीले २२ औँ अनसन तोडे

हेल्थ टुडे,
काठमाडौं, ३ जेठ : कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीले आफ्नो २२ औँ अनसन एकतर्फी रुपमा तोडेका छन् । विभिन्न चार सुत्रिय माग राखेर अनसन बसेका केसीले कतैबाट पनि समर्थन नपाएपछि बिहीबार एकतर्फी रूपमा अनसन तोडेका हुन । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ ‍औं अनसन तोडेको बताएका हुन् ।
डा. केसीले ४ बुँदे माग राखेर पशुपतिको मृगस्थलीबाट अनसन थालेका थिए । पशुपति मृगस्थलीमा अनसन थालेका केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युद्ध अपराधी भन्दै पदबाट राजीनामाको मागलाई पहिलो नम्वरमा राखेका थिए ।
उनलाई सशस्त्र द्धन्द्धको बेला माओवादीबाट मारिएका ओखलढुंगाका उज्जन र गणेश श्रेष्ठकी बहिनी साबित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोेडाएका थिए । यसअघिका अनसनमा उनको पक्षमा सडकमा प्रदर्शन गर्ने तथा अभियान चलाउने अभियन्ता,राजनीतिक दलका नेता,पत्रकारदेखि उनकै समर्थकहरु समेत यसपटक अनसनको समर्थनमा कतै देखिएका थिएनन् । उनकै अनसनका कारण नेपालमा चिकित्सा शिक्षा पढ्न नपाएर हजारौ विद्यार्थी चिकित्सा शिक्षा पढन् विदेश जानु परिरहेको आरोप डा. केसीलाई लाग्ने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाँकेमा पोलियोविरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिदै
Next article दूरबिनका माध्यमबाट हुने सल्यक्रियालाई सहज बनाउनु पर्छ : पुर्व राष्ट्रपति भण्डारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131950
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web