• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. राजेन्द्र बराललाई इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजीको सम्मान

October 22nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. राजेन्द्र बराललाई इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजीको सम्मान


हेल्थ टुडे,

काठमाडौँ, ६ कात्तिक : नेपालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराललाई भारतमा विशेष सम्मान गरिएको छ । क्यान्सर रोगसंग सम्वन्धित भारतका चिकित्सकहरुको सबैभन्दा ठूलो संगठन इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजीले विशेष समारोहकाबीच गत शनिबार उनलाई सम्मान गरेको हो । डा. बराल गत शुक्रबार देखि आइतबार सम्म भारतको नयाँ दिल्लीमा आयोजना भएको इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजी सम्मेलन २०२४ मा सहभागी हुन पुगेका थिए । सोही क्रममा डा. बराललाई सम्मान गरिएको हो ।
‘खासगरी क्यान्सर रोगको उपचारमा मैले पु¥याएको योगदानलाई उच्च कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ । सरप्राइजिङ रुपमा म प्रति गरिएको सम्मानले अत्यन्त खुशी छु,’ डा. बरालले भने ।
सार्क फेडेरेसन अफ अंकोलोजिस्टका पूर्वअध्यक्ष समेत रहेका डा. बराल विगत तीन दशकदेखि क्यान्सर बिरामीको उपचारमा संलग्न छन् । उनले भक्तपुर क्यान्सर अस्पतालको निर्देशक लगायत देशका विभिन्न अस्पतालमा रहेर हजारौ क्यान्सर विरामीको सेवा गरिरहेका छन् । डा. बराल रोटरी क्लव मार्फत पनि समाजवेवामा संलग्न छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमन्त्री पौडेलको अर्जुनदृष्टि : स्वास्थ्य विमा सुधार्ने र औषधिको मूल्य घटाउने
Next article उचित मूल्यमा औषधि उपलब्ध गराउन सुझाव दिन सुझाव समिति गठन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

144
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

144
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web