• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ रिसर्चर लाइफटाइम अचिभमेन्ट अवार्ड डा. बस्नेतलाई, अन्य १३ जना पुरस्कृत

April 12th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ रिसर्चर लाइफटाइम अचिभमेन्ट अवार्ड डा. बस्नेतलाई, अन्य १३  जना पुरस्कृत

हेल्थ टुडे,
काठमाडौं, ३० चैत : हेल्थ रिसर्चर लाइफटाइम अचिभमेन्ट अवार्ड डा. बुद्व बस्नेतलाई प्रदान गरिएको छ । डा. बस्नेत ख्याति प्राप्त स्वास्थ्य अनुसन्धानकर्ता र संक्रमणरोग विज्ञ हुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको तिन दिने ११ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको समापनका अवसरमा राजधानीमा शनिबार डा. बस्नेतलाई उक्त अवार्ड प्रदान गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रमोद जोशीले डा. बस्नेतलाई अवार्ड प्रदान गरेका हुन । कार्यक्रममा विभिन्न विधामा अन्य १३ जनालाई पनि अनुसन्धानको क्षेत्रमा गरेको योगदानको आधारमा अवार्ड प्रदान गरिएको थियो ।
यसरी अवार्ड प्राप्त गर्नेहरुमा मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट ओरेसन अवार्ड डा. आनन्दबल्लव जोशीलाई प्रदान गरिएको छ । हेल्थ रिसर्च अवार्ड डा. पवन शर्मालाई, योङ हेल्थ रिसर्च अवार्ड डा. संगम शाहलाई, मृगेन्द्र सम्झना यङ हेल्थ रिसर्च अवार्ड मेडिकल डाक्टर तर्फ डा. राकेश घिमिरेलाई र मृगेन्द्र

सम्झना यङ हेल्थ रिसर्च अवार्ड ( एचएचआरसी स्टाप तर्फ ) सुदीप पौडेललाई प्रदान गरिएको छ । त्यसैगरि हेल्थ जर्नालिष्ट अवार्ड पवित्रा सुनारलाई, गोपाल प्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड डा. सज्जाद अहमद खान, एनएचआरसी वेष्ट सेक्सन अवार्ड डा. मेघनाथ धिमाललाई, एनएचआरसी वेष्ट परर्फमर अवार्ड सरस्वती प्रसाद भट्टराई र दिर्घसेवा पदक पुकला घिसिङलाई प्रदान गरिएको छ । तिन दिने सम्मेलन समापनका अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा बजेट बढाउने आश्वासन दिए । स्वास्थ्य सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यसँगै जनसंख्याको अनुसन्धानलाई पनि प्राथमिकतामा राख्न सल्लाह दिए । परिषद्का कार्यकारी सदस्य सचिव डा.जोशीले सम्मेलन निकै फलदायी भएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री पौडेलद्वारा परोपकार प्रसूति अस्पतालको सिमुलेसन ल्याबको उदघाटन
Next article वरिष्ठ मनोचिकित्सक प्रा.डा. वझाद्वारा लिखित ‘मनोस्वास्थ्य’ पुस्तक विमोचन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web