• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

September 14th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

हेल्थ टुडे,
काठमाडौं, २९ भदौ : यही भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनकारीहरुले गरेको आन्दोलनका क्रममा औषधि विभागको भवनमाथि भएको क्षति तथा विषम परिस्थितिका कारण अबरुद्व सेवा आईतबार सुचारु भएको छ । विभागले एक प्रेस विज्ञप्ति प्रकाशित गरि अवरुद्व सेवा भदौ २९ गतेदेखि सुचारु भएको जनाएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विभाग, अन्तरगतका कार्यालय र राष्ट्रिय औषधि प्रयोगशालाबाट हुने सम्पूर्ण सेवा यथावत रुपमा सुचारु भएको जनाएका छन् । ढकालका अनुसार हालको परिस्थितिलाई मध्यनजर गर्दै फार्मेसी (थोक तथा खुद्रा) को नविकारणका लागि हाल अनलाईन मार्फत निवेदन लिई आवश्यक काम कारवाही अगाडि बढाइने गरि विभागले काम सुरु गरेको छ । आन्दोलनका क्रममा भएको फोहोर हटाएर विभाग परिसर सरसफाई कार्यमा संलग्न व्यवसायी र कर्मचारीले गरेको सहयोग र सहकार्यका लागि सबैलाई विभागले धन्यवाद दिएको छ । साथै जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति विभागले श्रद्धान्जली व्यक्त गर्दै परिवारजनका समवेदना व्यक्त गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय
Next article मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132661
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web