• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने छुटे

November 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने छुटे

हेल्थ टुडे

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले गत महिना लिएको एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहमा संलग्न १२ जनालाई धरौटीमा छुटेका छन् । चिट चोराउने प्रपञ्चका प्रमुख अभियुक्त दुई जना भारतीय भने जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले मुख्य अभियुक्तलाई दोशी ठहर गर्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिदै अन्य १२ जनालाई न्युनतम धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन । महानगरिय परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार भारतीय नागरिक विशकदेब र शौरभकुमारलाई जेल चलान गरिएको छ । चिट चोराउने गिरोहका आरोपी मध्ये समिर झालाई ५० हजार धरौटीमा रिहा गरेको छ भने अन्य १२ जनालाई जनही २५ हजार रुपैया लिएर छोडेको प्रहरीले जनाएको छ ।

घरौटीमा छुटेकाहरु डा. शुशिल मण्डल, अभय मिश्र, शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोश झा, हिरेन्द्र शर्मा, मुकेश राय, राहुल झा, शिखा झा र महेन्द्र ठाकुर छन् । उनीहरुलाई प्रहरीले असोज २८ गते पक्राउ गरेको थियो । नेपालको इतिहासमा डिभाइस मार्फत एमबिबिएसको प्रवेश परीक्षामा चिट चोरिएको यो पहिलो घटना हो । यति ठूलो गम्भिर गल्तीहरुलाई न्यूनतम धरौटीमा छोडेकोमा स्वयं प्रहरी नै सन्तुष्ट छैन । उनीहरुलाई संगठित अपराध अन्तरगत जेल हाल्नु पर्नेमा प्रहरी थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बालबालिकाको खाना कस्तो हुनुपर्छ ?
Next article एमबिबिएस प्रवेश परीक्षाको मिति चाडैं तोकिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web