• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीमा मेडिकल ल्याव सो

December 15th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानीमा मेडिकल ल्याव सो

हेल्थ टुडे

राजधानीको भृकुटी मण्डपमा प्रयोगशाला सम्बन्धी मेडिकल ल्याव सो सुरु भएको छ । चिकित्सा  र प्रयोगशाला क्षेत्रमा भइरहेका नयाँ प्रविधि समावेश गरिएको तिन दिने प्रदर्शनी शनिबार सम्पन्न हुने छ । प्रदर्शनीको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले उद्घाटन गरेका हुन । एसडी प्रोमो मिडिया प्रालि भारतले केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालसँगको सहकार्यमा यो प्रदर्शनी आयोजना गरिएको हो । महासंघका उपाध्यक्ष श्रेष्ठले यस किसिमका प्रदर्शनीले मेडिकल तथा सर्जिकल ल्याबको नयाँ प्रविधिका विषयमा जानकारी लिन र दिन ठूलो भूमिका खेल्ने बताए ।

मेडिकल सर्जिकल क्षेत्रका व्यवसायी, स्वास्थ्य पेशाकर्मी र मेडिकल क्षेत्रका विद्यार्थीका लागि यो प्रदर्शनी लाभदायी हुने श्रेष्ठले बताए । केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालका अध्यक्ष सुरेश घिमिरेले प्रदर्शनीमा व्यावसायिक भेटघाट र उपकरण सम्बन्धी जानकारीमूलक प्रस्तुति समेत भइरहेकोले प्रदर्शनी लाभदायक हुने बताए ।   प्रदर्शनीमा भारत र चिनबाट १ सय ३० र नेपालबाट ७० स्टल राखिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग
Next article स्वास्थ्य प्रणाली बुझ्न पूर्व स्वास्थ्यमन्त्री थापा दक्षिण अफ्रिका

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web