• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि खरिदका लागि २० करोड पठाइने

December 29th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि खरिदका लागि २० करोड पठाइने

 

 हेल्थ टुडे

काठमाडौं, १४ पुष:  स्वास्थ्य मन्त्री दीपक बोहोराले देशका विभिन्न भागमा देखिएको औषधि अभावको समस्या समाधान गर्नका लागि तत्काल २० करोड रुपैया स्थानिय निकायमा पठाइने बताएका छन् । यो रकमले तत्काल देखिएको औषधि अभाव हट्ने र भविश्यमा औषधि खरिदका लागि भरपर्दो योजना बनाइने मन्त्री बोहोराले बताए । पहिलो पटक जिल्ला स्तरका स्वास्थ्य संस्था स्थानिय निकायको जिम्मा दिएकोले केही अलमल भएर औषधि अभाव देखिएको हुन सक्ने बताउदै मन्त्री बोहोराले सकेसम्म स्थानिय स्वास्थ्य समस्या स्थानिय सरकारले नै हल गर्नु उत्तम हुने बताए । स्थानिय स्तरबाट हल हुन नसक्ने समस्याबाट स्वास्थ्य मन्त्रालयले हेर्ने हो, सबै कुराको लागि फेरि पनि स्वास्थ्य मन्त्रालयको मुख ताक्ने कुरा सोभनिय नहुने उनको भनाई छ ।

संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा अंगिकार गरेकाले स्थानिस सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्नु पर्ने उनको सुझाव छ । सरकारले न्यून आर्थिक अवस्था भएका मुटु, मिर्गौला र स्पाइनलका विरामीका लागि आजिवन प्रति महिना ५ हजार रुपैया भत्ता उपलब्ध गराउने निर्णय हिजो मात्र सरकारले गरेको बताउदै यसले ती विरामीको बाकी जिवन सहज हुने विश्वास व्यक्त गरे । चुनावी सरकारको स्वास्थ्य मन्त्री भएकाले थोरै समयमा धेरै काम गर्न नसकेपनि स्वास्थ्यमा थोरै भएपनि आफूले इटा थप्ने काम गरेको उनले दावी गरे ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी औषधि सेवनले यौन चाहना घट्छ 
Next article पहिलो पटक महिनावारी हुँदा यस्तो हुन्छ 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web