• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

रक्तचाप नियन्त्रणका लागि लसुन

January 20th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रक्तचाप नियन्त्रणका लागि लसुन

खाना पचाउन र रक्त सञ्चारका लागि लसुन अचुक औषधि हो । प्रचुर मात्रामा सल्फर हुने भएकाले यसले रोगसँंग लड्ने क्षमता बढाउछ । नियमित लसुन खाने व्यक्तिको प्रतिरक्षा क्षमता बलियो हुन्छ । त्यसैले लसुनलाई प्राकृतिक एन्टिवायोटिक्स पनि भनिन्छ । लसुनमा एल्लिन, एल्लिसन, एल्लिनेज लगायतका दर्जनौ जैविक रुपमा सक्रिय तत्व पाइन्छन । यिनीहरुले मानिसको रोगसँग लड्ने क्षमता बडाउने पर्छन । लसुनलाई काचै चपाएर वा पकाएर खानु पर्छ । तर पोलेर खानु हुदैन । लसुन चपाएर खाएमा एल्लिन र एल्लिनेज एन्जाइम एक आपसमा मिलेर रसायनिक प्रतिक्रिया भई एल्लिसिन उत्पादन हुन्छ । सल्फरमा आधारित यौनिकसँंग एल्लिसिनले शक्तिशाली एन्टिवायोटिक्स, एन्टिभाइरल र एन्टिफंगलका रुपमा काम गरेर प्रतिरक्षा प्रणालीलाई सद्दाउ पुर्याउछ । यसका अलावा लसुन रक्तचाप नियन्त्रण ल्याउनुका साथै कोलेस्टोरोल कम गर्नमा पनि सहयोग गर्छ ।

कसरी प्रयोग गर्ने लसुन ?

लसुन पोलेर खानु हुदैन । यसलाई काचै चपाएर खाएमा बढी फाइदा हुन्छ । यसलाई पिसेर दाल, तरकारी, माशु वा अन्य परिकारमा मिसाएर पकाएर पनि खान सकिन्छ । लसुन धेरै भने खानु हुदैन । जसरी आवश्यकता भन्दा बढी एन्टिवायोटिक्सले हामीलाई हानी गर्छ ठिक त्यसैगरि लसुन बढी खाए पनि यसले फाइदा गर्दैन । बढी खाएमा शरीरबाट अप्रिय गन्ध आउछ । परिना, पिसाव र सासबाट यसको गन्ध बाहिर आउछ ।  अल्युम सल्फर समूहको विघटनले गन्ध आउछ । अल्युम सल्फर समूह पचेपछि अलाई मिथाइल सल्फाइड यौगिक बन्छ र यसलाई शरीरले पचाउन सक्दैन । यो रगतमा मिसिन्छ र विभिन्न माध्यम भएर शरीरबाट बाहिर आउछ । हरिया सागपातमा पाइने क्लोरोफिलले अलाई मिथाइल सल्फाइडलाई शरीरबाट किाल्न सहयोग गरी लसुनको गन्ध कम गर्छ ।

(  एजेन्सीको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भाइरल पत्ता लगाउन नमूना संकलन
Next article यी औषधि सेवनले घट्छ यौन चाहना

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132709
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web