• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१०७ जना बिरामिको दन्त परिक्षण

June 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१०७ जना बिरामिको दन्त परिक्षण

नमराज भट्ट,
बनेपा, २० जेठः रोट्याक क्लब अफ पनौती र गोरखनाथ युथ क्लब पनौतीको संयुक्त आयोजनामा पनौती ४ चामखर्कमा एक दिने निशुल्क सिबिर सम्पन्न भएको छ ।
उक्त शिबिरमा १०७ जना बिरामिको दन्त परिक्षण भएको छ भने सताईस जनाको दाँत निकालिएको डा बिप्लब अधिकारीले बताउनु भएको छ । शिबिरमा डा.प्रतिक्षा केसि र डा. दिपक ठाकुरको सहयोगमा बिरामिहरुलाई दाँत माझ्ने लगायत, मुख सम्बन्धि विभिन्न जनचेतना मूलक तालिम दिइएकोे थियो । शिविर निकै उपयोगीमुलक भएको बताउनुहुदै समय समयमा यस्ता शिबिरबाट जनताले सहज सेवा पाउने र समस्याको समाधान पनि निक्लने डा अधिकारीले बताउनु भएको छ ।

कार्यक्रमको सहयोगी भूमीका प्रिमियर डेन्टल क्लिनिक र भैरव हस्पिटलले गरेका हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article इलामका चार स्वास्थ्य चौकी पुरस्कृत
Next article ज्येष्ठ नागरिकलाई भत्ता र निःशुल्क स्वास्थ्य परीक्षण शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131914
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web