• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डाक्टरको लापरवाहीले १४ महिने बालकको मृत्यु

May 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरको लापरवाहीले १४ महिने बालकको मृत्यु

हेल्थ टुडे,
चितवन,१७ जेठः डाक्टरको लापरवाहीले चितवनको भरतपुर अस्पतालमा उपचार गर्न ल्याइएका  १४ महिने एक बालकको मृत्यु भएको छ । बालकका आफन्तहरुले डाक्टरको लापर्वाहीका कारण मृत्यु भएको आरोप लगाएका हुन् ।

रौतहट चन्द्रपुर नगरपालिका–५ का प्रकाश बस्नेतले १४ महिने छोरालाई मंगलबार भरतपुर अस्पताल ल्याएका थिए । बालकको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । बस्नेतले भनेः‘डाक्टरहरुले मेरो छोराको केस गम्भीर हो, भोलि बिहान हेरौँला भने, गम्भीर भए थप उपचार तुरुन्तै गर्नु पर्ने अथवा रेफर गरेको भए हुन्थ्यो तर उपचार नै नगरी लापरवाही गरेको कारण छोराको मृत्यु भयो ।’

बालकको मृत्युपछि आफन्तहरुले न्याय नपाएसम्म शव नबुझ्ने भन्दै अस्पतालमा नाराबाजी गरेका थिए । सो क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आफन्तहरुले न्याय नपाएसम्म शव नबुझ्ने अडान राखेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व धूमपान रहित दिवसः युवामा मुटुरोग हुनुको मुख्य कारण धूमपान
Next article स्टार हस्पिटलमा मधुमेह, थाइरोइड तथा हर्मोन विभाग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131706
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web